बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘साइन्स अफ सेल्स’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा र उपशाखाको अभिकर्ताहरुलाई विक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले कम्पनीले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ । ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखारउपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ…