नयाँ बजेटमा बीमा समितिको ११ सुझाव, कर छुटदेखि गरिव जनताको बीमा गरिदिने

बैंकिङ्ग समाचार, काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा ११ वटा सुझाव प्रस्तुत गरेको छ । समितिले बीमा क्षेत्रलाई थप फराकिलो बनाउन यस्ता कार्यक्रमहरु प्रस्तुत गरेको हो । बीमा क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका आधारमा विकास गर्न, बीमामा देखिएको बदलिंदो परिवेश तथा त्यसबाट उत्पन्न चुनौती समाना गर्न तथा सिर्जित अवसरहरु…