पूँजी वृद्धिको प्रस्तावसहित सिटिजन लाइफले बोलायो साधारणसभा

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा साउन ६ गते बस्ने भएको छ । कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो । उक्त सभामा नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, भविष्यमा अन्य कुनै जीवन…