बैकिङ्ग समाचार, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा साउन ६ गते गर्ने भएको छ । कम्पनीले सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे गर्ने जानकारी दिएको हो । विशेष साधारण सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगी नियामकीय निर्देशन तथा समयानुकूल…