बैंकिङ्ग समाचार, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बिमा…