बैंकिङ्ग समाचार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश मातहतको दुलेगौंडा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । गण्डकी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढोरफिर्दी तनहुँमा बीमाको महत्व र फाइदा बारे जनस्तर हुँदै रास्ट्रसेवकसम्म पनि पुगोस भन्ने हेतुले उक्त कार्यक्रम सम्पन्न गरिएको हो । दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको…