बैंकिङ्ग समाचार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् । बीमा समितिले एक भव्य कार्यक्रमका विचमा पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको छ । समितिले गत असार एक गतेदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर औपचारिक रुपमा भने आज भदौ १६ गते बिहीबारदेखि शुभारम्भ भएको…