बैंकिङ्ग समाचार, काठमाडौं । बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्नुपर्ने दवाबमा रहेका बीमा कम्पनीहरु एक पछि अर्को गर्दै मर्जरमा जान थालेका छन् । बुधबार बिहान मात्र सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएकोमा साँझ सानिमा जनरल र जनरल इन्स्योरेन्सले मर्जरमा जाने सहमति गरेका थिए । सो लगत्तै बिहीबार बिहान लुम्बिनी जनरल तथा सगरमाथा…