नेपाल इन्स्योरेन्सको ११% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १७ गते देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । त्यस अनुसार आज जेठ १६ गते, सोमबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने ११.५७८ प्रतिशत लाभांश पाउनेछन् । कम्पनीले जेठ ३०…