बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ । यी दुबै कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी दुबै कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको…