बैंकिङ्ग समाचार, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको साउन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरी बीमा समितिमा पठाउने र उक्त आर्थिक वर्षको मुनाफाबाट…