रिलायन्स लाइफको विशेष साधारणसभा असार २० गते बस्ने, बुक क्लोज असार १० गते

बैंकिङ्ग समाचार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असार २० गते बस्ने भएको छ । कम्पनीको असार ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । सभा अनमोल बैङक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे हुने छ । सभामा कम्पनीको पूँजी वृद्धि गर्ने र जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने…