बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ…