मर्जर पश्चात बनेको सानिमा जिआईसीको शेयर नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ कराेड कित्ता शेयर माघ ५ गते नेप्सेमा सूचीकृत भएको हो । दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को अनुपातमा मर्जर सम्झौता गरेका थिए । मर्जर पश्चात कम्पनीको…