बैंकिङ्ग समाचार, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा बिहीवार (आज) सम्पन्न भएको छ । सभा रुपन्देही, भैरहवाको टाइगर प्यालेस रिसोर्टमा सम्पन्न भएको हो । सभाले ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक बर्ष २०७७/७८ को लागि सो बोनश शेयर दिने भएको…