सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिइओमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त

  बैंकिङ्ग समाचार, काठमाडौं ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् ।  कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले फागुन १७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि क्षेत्रीलाई सिइओ पदमा नियुक्त गरेको हो । साथै सोही बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई बीमक…