बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले २९औं साधारणसभा चैत २९ गते बस्ने निर्णय गरेको हो । सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले शेयरधनीहरुलाई कूल…