बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी विच मर्जरको सम्झौता भएको छ । दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । प्रारम्भिक सहमतिपत्रमा सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका अध्यक्ष खेम राज लामिछाने र जनरल इनस्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका हुन् । दुई कम्पनी विच बराबरी हैसियतमा मर्जर…