मर्जरमा जाने भएसँगै हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

बैंकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीहरुले एक आपसमा मर्जर सम्झौता गरेसँगै दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनीबीच हिजो बिहिवार २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र…