एभरेष्ट इन्स्योरेन्सको एजिएम भोलि, के-के छन् एजेण्डा ?

बैंकिङ्ग समाचार, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि बैंशाख २१ गते हुने भएको छ । कम्पनीको चैत २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट…