संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, मूल्य २ सय ५०

बैंकिङ्ग समाचार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।  कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । उक्त समयावधिभित्र खरिद…