एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस लाभांश प्रस्ताव पारित

बैंकिङ्ग समाचार, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको पारित गरेको छ। सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो…