ग्लोबल आईएमई बैंकका सबै कर्मचारीहरुको कोरोना बीमा

बैकिङ्ग समाचार । ग्लोबल आईएमई बैंकले सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ । बैंकले बढ्दो संक्रमणलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको हो । बैंकले यस विषम र प्रतिकूल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा…