बैकिङ्ग समाचार । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले ७५ करोड बराबरको आइपिओ निश्कासनको लागि एनआईबीएल एस क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव…