बैंकिङ्ग समाचार । कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइएका छन् । विभिन्न निर्जिवन बीमा कम्पनीहरुमार्फत पठाइएका फाइलहरु मध्ये एक हजार १३६ वटा फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज बक्तव्यमार्फत जनाएका छन् । बीमा समितिले पुल व्यवस्थापक कम्पनी…