बैकिङ्ग समाचार । ज्योतिलाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनका सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा बीमा गरिदिने भएको छ । कम्पनील र एशोशिएशनबीच बुधबार भएको सम्झौता अनुसार कम्पनीले सहुलियत दरमा सामूहिक जीवन बीमा गरिदिने भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री र एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन्…