बैकिङ्ग समाचार । सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि माइनस रेटिङ’ दिएको छ । इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो । धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपुर्व…