बैकिङ्ग समाचार । नेको इन्स्योरेन्सले संस्थापक समूहको १० लाख ७० हजार २ सय ६.८४ कित्ता शेयर खरिद गर्न आज (आसोज २० गते) देखि बोलकबोल मार्फत आवेदन दिन सकिने छ । शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी, इच्छुक व्यक्ति, फर्म, कम्पनी तषा संगठित संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य ३ सय ९५…