आइपीओ तयारीमा रहेको सिटिजन लाइफको नाफा ९.८१% बढ्यो

बैकिङ्ग समाचार । सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.८१% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष यसले १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि…