प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री गर्दै

बैकिङ्ग समाचार ।  प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । प्रिमियरले कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न भएको हो । सेयरको प्रति कित्ता न्युनतम मूल्य २ हजार ३ सय रुपैयाँ तोकिएको छ ।  सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा…