नेपाल लाइफ इन्सुरेन्सको एजीएम आज, ५१% लाभांश वितरण मुख्य एजेन्डा

बैकिङ्ग समाचार । नेपाल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज (माघ २८ गते) होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरु भएको छ । सभामा कम्पनीले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।…