बैंकिङ्ग समाचार । प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज (पुस २१ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस ७ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम ३२२ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा…