आईएमई जनरल इन्स्योरेन्सको नाफा २९.१७ % ले बढ्यो

बैंकिङ्ग समाचार । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईएमई जनरल इन्स्योरेन्सको नाफा २९.१७ प्रतिशतले बढेर ३ करोड ५४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा २ करोड ७४ लाख ५२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा इन्स्योरेन्सले १५ करोड ८० लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन…