नेपाल पूनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न

नेपाल पूनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न


बैकिङ्ग समाचार । 
नेपाल पूनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्की ब्याक्वेंटमा बिहान ११ बजे सम्पन्न भएको हो ।

उक्त सभाले आथिर्क वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कम्पनीले यस वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश वितरण गरेको छैन ।