बैकिङ्ग समाचार । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सार्वजनिक भएको ३ दिनमै करिब साढे ७ लाखले आवेदन गरेका छन् । इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार शुक्रबार साँझसम्मा ७ लाख ४४ हजार ४९१ जनाबाट आवेदन परेको हो । ३ दिनमा परेको औषत आवेदन प्रतिदिन २ लाख ४८ हजार रहेको छ ।…