जनरल इन्स्योरेन्सको आईपीओमा हालसम्मकै धेरै संख्याबाट आवेदन

बैकिङ्ग समाचार ।  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा नयाँ रेकर्ड कायम भएको छ । कम्पनीको आईपीओ निष्काशन भएको तेस्रो दिनसम्ममा नै हालसम्मको धेरै संख्यामा आवेदन परेको हो । सिडिएससीका अनुसार मंगलबार साँझ ५ः१५ बजेसम्ममा ६ लाख ८३ हजार २७६ वटा आवेदन परेको हो । कम्पनीले असोज ११ गतेदेखि निष्काशन तथा बिक्री…