जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत, मंगलबारदेखि दाेस्राे बजारमा काराेबार गर्न पाइने

जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचिकृत, मंगलबारदेखि दाेस्राे बजारमा काराेबार गर्न पाइने


बैकिङ्ग समाचार । 
जनरल इन्स्योरेन्सको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको सेयरको ओपनिङ रेञ्ज १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसा रहेको छ ।

सूचीकरणसँगै असाेज २७ गते, मंगलबारबाट इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ। 

\"\"