सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई २१ वटा होटल तथा रिसर्टमा छुट

बैकिङ्ग समाचार ।  सगरमाथा इन्स्योरेन्स कम्पनी र सिद्धार्थ विजनेश ग्रूप अफ हस्टिालिटी तिनकूने, काठमाडौंका बिच सगरमाथा ईन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सञ्चालक, कर्मचारी र भिआइपी कार्ड होल्डर बीमतिहरु तथा निजका परिवारलाई सिद्धार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीका नेपालभर छरिएर रहेको बिभिन्न २१ स्थानबाट विभिन्न होटलहरुमा सुविधा पाउने छन् ।  उक्त संझौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका…