नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त


बैकिङ्ग समाचार ।

नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको तर्फबाट रिक्त सञ्चालक पदमा विष्णु खेतान अग्रवाललाई नियुक्त गरेको छ । 

कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि अग्रवाललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको  कम्पनीले बताएको छ ।