बालिका बिमा कार्यक्रमका लागि सुदुरपश्चिमा १ कारोड ५० लाख बजेट 

बालिका बिमा कार्यक्रमका लागि सुदुरपश्चिमा १ कारोड ५० लाख बजेट 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।  
सुदूरपश्चिम प्रदेश सरकारले बालिका बीमा प्रवर्द्दन गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालिका बीमार र बैंक खाता सञ्चालन गर्ने बताएका हुन् ।