कोरोना कोषमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७ लाख ५० हजार सहयोग

कोरोना कोषमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७ लाख ५० हजार सहयोग


बैकिङ्ग समाचार । 
कोरोना कोषमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७ लाख ५० हजार सहयोग गरेको छ।

नेपाल सरकारको कोरोना भाइरस ९कोभिड–१९०विरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्न उक्त रकम सहयोग गरेको कम्पनीले बताएको छ।

यस रकमले अहिलेको महामारी रोकथाममा केही थप सहयोग हुने रिलायन्स लाइफ इन्स्योरेन्सले विश्वाश लिएको छ।