काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१०, हर्रे स्थित हर्रे सामुदायिक वनबाट प्रहरीले एक थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
बुधवार बेलुकी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
बरामद गरिएको बन्दुक सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






About Us
प्रतिक्रिया