काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफामा ८ प्रतिशतले वृद्धि भएको छ। बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणको समीक्षा अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ कमाएको हाे। गत वर्षको यहीँ अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै बैंकले चैत मसान्तसम्म…