सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं – सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट हुने भएको छ । सिद्धार्थ बैंक र अकामा होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराही स्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुविधामा १५…