बैंकिङ्ग प्रणालीमा एकैदिन ४ अर्बले बढ्यो निक्षेप, अन्य सूचक कस्ता ?

काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ १२ गते बुधबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब बराबरको निक्षेप संकलन भएको छ । भदौ ११ गते मंगलबार ६४ खर्ब ५३ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ४ अर्बको वृद्धि देखिएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि…