काठमाडौं – आज साताको अन्तिम दिन बिहिबार शेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहारो अंक अर्थात् ३६ दशमलव ८३ अंकले घटेर २,७४९ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभर ३२२…