काठमाडौं – बैंक तथा वित्तीय संस्था बढ्दो तरलताका कारण चिन्तामा छन् । बैंकमा लगानीयोग्य रकम थुप्रिँदैजाँदा सो अनुसारको लगानी बढ्न नसक्दा बैंकहरुमा चिन्ता बढेको हो । यतिबेला वाणिज्य बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छ । तर सोअनुसारको लगानी भइरहेको छैन । यसको पुष्टी नेपाल राष्ट्र बैंक १ खर्ब रुपैयाँ खिच्न खोज्दा २ खर्बको बोलकबोल बैंकहरुले गरेको…