प्रभु बैंकका पूर्व सीईओ अशोक शेरचन दोषी ठहर, कारागार पठाउन अदालतको आदेश 

काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई कारागार पठाउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले फैसला गर्दै कारागार पठाउन आदेश दिएको हो । गणेश प्रसाद बराल र राजु कुमार खतिवडाको संयुक्त इजलासले उनलाई बैंकिङ्ग कसुर मुद्दामा दोषी ठहर गरेका हुन् ।  शेरचनले बयानमा गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा पछि अनुमोदन…