बैंकिङ्ग कसुरमा मुद्दामा डेढ करोड बिगो तोकिएका दीपेन्द्र शाही पक्राउ

काठमाडौं – प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। प्रहरीका अनुसार शाहीविरुद्ध एक करोड ५० लाख…