काठमाडौं – नबिल बैंक सबैभन्दा बढी कर दाखिला गर्ने बैंक बन्न सफल भएको छ। बैंकिङ्ग क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले नबिललाई सम्मान गरेको हो ।
सरकारलाई धेरै कर बुझाए बापत नबिल बैंक सम्मानित भएको हो। सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा बैंकलाई सम्मान गरेको हो । विभागले आर्थिक वर्षमा गरेको कर योगदान र कारोबारको प्रकृतिका आधारमा सम्मान गरेको हो।





About Us
प्रतिक्रिया